First Term Examinations Conclude as Dhukurpani Secondary School Announces Festive Break for Dashain, Tihar, and Chhath
धुकुरपानी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा सम्पन्न, विजया दशमी तथा शुभ दीपावलीको अवसरमा विद्यालय बिदाको सूचना
धुकुरपानी माध्यमिक विद्यालयमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ। यससँगै विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा मौसमी बिदाका कारण विद्यालय २०८३ मंसिर १ गतेसम्म बन्द रहने र मंसिर १ गतेबाट नियमित पठनपाठन सुरु हुने व्यहोरा जानकारी गाइन्छ।