9852683129
Shree Dhukurpani Secondary School
Shree Dhukurpani Secondary School श्री ढुकुरपानी माध्यमिक विद्यालय
Home Contact Desk
9852683129 dhukurpani2012@gmail.com
Damak-3, Jhapa, Koshi Province, Nepal

Notices & Circulars

Official school announcements, examination date sheets, academic circulars, and administrative bulletins.

School Bulletin Board

Stay informed with vital announcements and schedules

Oct 09, 2026

निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने सूचना ।

निःशुल्क दन्त स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने सूचना ।

Jun 16, 2026

सार्वजनिक बिदा !

मिति २०८३ असार २ गतेका दिन दमक नगरपालिकाले दमक नगरपालिकाको प्रथम जाति धिमाल जातिको जातिरी /सिरिजात पर्व विविध कार्यक्रमका साथ सम्पन्न गर्न सार्वजनिक बिदा दिएको हुँदा विद्यालय बिदा हुने कुरा सम्बन्धित सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराउँदछु। सम्पूर्ण शिक्षक कर्मचारी विद्यार्थी तथा अभिभावकज्यूहरूमा जातीरी/ सिरीजात पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु। प्रधानाध्यापक रघुनाथ भट्टराई

Jun 16, 2026

📌कक्षा ११ मा नयाँ भर्ना खुल्यो। 📢

🎓छात्रवृत्ति: ३.६ जिपिए र सो भन्दा बढी १००% 🏆 ३.२ जिपिए र सो भन्दा बढी ५०% 🎖️ सबै विद्यार्थीहरुलाई निःशुल्क पुस्तक 📚📚📚 ढुकुरपानी मावि, दमक, झापा सम्पर्क: ९८५२६८३१२९/ ९८१६९४२५२६