सार्वजनिक बिदा !
मिति २०८३ असार २ गतेका दिन दमक नगरपालिकाले दमक नगरपालिकाको प्रथम जाति धिमाल जातिको जातिरी /सिरिजात पर्व विविध कार्यक्रमका साथ सम्पन्न गर्न सार्वजनिक बिदा दिएको हुँदा विद्यालय बिदा हुने कुरा सम्बन्धित सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुमा जानकारी गराउँदछु। सम्पूर्ण शिक्षक कर्मचारी विद्यार्थी तथा अभिभावकज्यूहरूमा जातीरी/ सिरीजात पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु।
प्रधानाध्यापक
रघुनाथ भट्टराई